ह्वातै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


१५ आश्विन २०७८, शुक्रबार
182 Shares
gold

काठमाडौं, १५ असोज । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ ह्वातै बढेको छ । हप्ताको अन्तिम दिन (शुक्रबार) सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।

केही दिन लगातार घटेको सुनको भाउ आज एकै दिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७