मध्यरातमा प्रियंकाले रनवीरलाई कल गरिन् (भिडियो सहित)


२५ फाल्गुन २०७४, शुक्रबार
जब मध्यरातमा प्रियंकाले रनवीरलाई भिडियो कल गरिन्7429

 

एजेन्सी: बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अंग्रेजी चलचित्रको छायांकनमा व्यस्त छिन्।जब मध्यरातमा प्रियंकाले रनवीरलाई भिडियो कल गरिन्7429

उनका फ्यानले फेरी उनी बलिउड चलचित्र खेलेको देख्न चाहन्छन्। मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रियंकाले मध्यरातमा रणवीर सिंहलाई भिडियो कल गरिन्।

यस क्रममा दुबैले महिला दिवसका बारेमा कुराकानी गरेको निजी स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै प्रियंकाले बलिउड चलचित्रमा आफ्नो भविष्य योजनाका बारेमा समेत कुरा गरेकी थिइन्।

प्रियंकाले मध्यरातमा भिडियो कल गरेपछि उनी अचम्मित बनेका थिए। रनवीर त्यो बेला आफ्नो आफ्ने चलचित्र गली ब्वायको सुटिङमा व्यस्त थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७