श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमै चिप्लियो


१९ आश्विन २०७८, मंगलवार
slide

काठमाडौं, १९ असोज । श्री एयरलाइन्सको जहाज मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएको छ ।

Shree air I4hM8jmFLj

विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज जान भनेर पार्किङस्थलबाट रनवेतिर लाग्दा जहाज घाँसे मैदानतिर पुगेको हो । जहाजमा कुनै क्षति नभएको तथा जहाज धावन मार्गमा नगएकाले अरू उडान प्रभावित पनि नभएको विमानस्थल स्रोतले जनाएको छ ।

shree airlines t5ZMRC3nVh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७