नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता


१९ आश्विन २०७८, मंगलवार
MOU NSBL Pokhara Finance OUZbKyhNSt 1

काठमाडौं, १९ असोज । नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा गराउन सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुलाई नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७