नबिल दसैँ धमाका अफर, १५ सयसम्म क्यास ब्याक


१९ आश्विन २०७८, मंगलवार
nabil bank

काठमाडौं, १९ असोज । नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०५ छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ ।

त्यस्तै किरानामा १५५ छुट वा अधिकतम १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १०५ छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७