नयाँ नक्सामा समेटिएको भू–भागमा पनि जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग


२० आश्विन २०७८, बुधबार
Sudesh 2

काठमाडौं, २० असोज । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लो पटक समेटिएको भू–भागमा पनि जनणना गर्न माग गरेको छ ।

अध्यक्ष सुदेश पराजुलीले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन् । उक्त क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ ।

big

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७