कृष्णभक्त र रितिस्माको स्वारमा सोनिया र एलिसको अभिनय (भिडियो)


२३ आश्विन २०७८, शनिबार
soniya

काठमाडौं, २२ असोज । कृष्णभक्त राई र रितिस्मा लिम्बू (कल्पना सम्बाहाङफे) को स्वरमा रहेको ‘मुरली तिरिरी’ बोलको गीत सार्वजनिक भएको छ । रेन्बोरेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । देबराज रा निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, एलिस राई र उमेश राई (फुलन्देको आमा)को अभिनय रहेको छ ।

सरिता राइको शब्द संगीत र एरेञ्ज कृष्णभक्त राईको, सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ ।
मनोज राई र दुर्गा बान्तावा राइको छायांकन रहेको भिडियोलाई अकिल राईले सम्पादन गरेको हुन् । कोरियोग्राफी मेरिका राईको रहेको छ ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७