खेतमा महिलाको शव फेला


२५ आश्विन २०७८, सोमबार

रुपन्देही, २५ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो ।

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७