पिङ थाप्ने क्रममा लड्दा एक जनाको गयो ज्यान


२६ आश्विन २०७८, मंगलवार
death

मकवानपुर, २६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ ।

भीमफेदी गाउँपालिका–६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यही ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हो ।
हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७