अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे ईश दिल पे’ सार्वजनिक (भिडियो)


२६ आश्विन २०७८, मंगलवार
1

काठमाडौं, २६ असोज । अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिलपे’ गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देलसँग स्क्रिन सेयर गरेकी छिन ।

4

सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिजसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । भारतीय केटी र आवारा नेपाली केटाको लभ स्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ । गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ ।

देव केसी, मोहितोश रोय, अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाइ टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७