मुगुमा बस दुर्घटना, २३ जनाको गयो ज्यान


२६ आश्विन २०७८, मंगलवार
latest News nayapage1 scaled

मुगु, २६ असोज । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । छायाँनाथ रारा नगरपालिका– ७ मा उक्त बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मगरले पुष्टि गरे ।

दुर्घटनामा ‘२३ जनाको मृत्यु भएको छ । म अहिले घटनास्थलमै घाइतेको उद्धारमा खटिएको छु । घटनाको विस्तृत विवरण पछि आउँछ,’ प्रजिअ महतले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७