प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका


२९ आश्विन २०७८, शुक्रबार
Deuba Teeka1634279398

काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसँग रहेर दशैंको टीका ग्रहण गरेका छन् । देउवाले परिवारसहित दशैंको टीका लगाएका हुन् ।

विजयादशमीका दिन आज बिहान १०ः०२ बजे टीका लगाउनका लागि उत्तम साइत थियो । श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा टीका लगाएको तस्बिर प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७