नेकपा (एस) को केन्द्रीय कमिटी विस्तार, कसलाई के जिम्मेवारी ? (सूचीसहित)


३१ आश्विन २०७८, आईतवार
samajbadi.2021 09 24 09 07 50 1

काठमाडौं ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी विस्तार गर्दै कार्य विभाजनको टुंगो लगाएको छ । असोज २८ गते जारी अन्तरपार्टी निर्देशनअनुसार समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ ।

यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणीज्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, उपाध्यक्ष प्रमेश हमाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७