क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान (सूचनासहित)


१ कार्तिक २०७८, सोमबार
can

काठमाडौं, १ कातिक । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

क्यानले सूचना जारी गरी मुख्य प्रशिक्षकमा इच्छुक र योग्य खेलाडीलाई दरखास्त दिन आह्वान गरेको हो । यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएपछि यो पद खाली भएको हो । क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैंअगाडि गरेको थियो ।
हेर्नुस् सूचना

can suchana iDfZwj0TH5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७