एमाले अधिवेशन : यी हुन् सिन्धुपाल्चोकका ९० वडामा निर्वाचित अध्यक्ष


७ कार्तिक २०७८, आईतवार
uml

सिन्धुपाल्चोक, ७ कात्तिक । नेकपा एमालेले आफ्नो दशौं महाधिवेशनअन्तर्गत शनिबार देशभर एकसाथ वडाहरूको अधिवेशन गरेको छ । तर बेमौसमी वर्षापछिको बाढी, पहिरोका कारण देशका सबै वडामा अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ । एमालेका अनुसार शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएका छन् ।

यसअन्तर्गत सिन्धुपाल्चोकमा पनि १०३ वटा वडामध्ये शनिबार ९० वटामा अधिवेशन सम्पन्न गरिएको एमालेले जनाएको छ ।
जसका अध्यक्षको विवरण यस प्रकार छ :

बाह्रविसे नगरपालिका
वडा नम्बर नम्बर १ – साङगे शेर्पा

वडा नम्बर २ – गणेश घिसीङ

वडा नम्बर ३ – ताराबहादुर तामाङ

वडा नम्बर ४ – कृष्ण न्यौपाने

वडा नम्बर ५ – रत्नकुमारी तामाङ

वडा नम्बर ६ – दुर्गादाश श्रेष्ठ

वडा नम्बर ८ – दुर्गाबहादुर तामाङ

वडा नम्बर ९ – सुर्वण सुवेदी

जुगल गाउँपालिका
वडा नम्बर २ – सुगम वाइबा

वडा नम्बर ३ – हिमाल तामाङ

वडा नम्बर ४ – सोनामा तामाङ

वडा नम्बर ५ – रवीन्द्र घिमीरे

वडा नम्बर ६ – ठेलम तामाङ

वडा नम्बर ७ – विश्व तामाङ

भोटेकोसी गाउँपालिका
वडा नम्बर २ – शेरबहादुर मगर

वडा नम्बर ३ – निमादोर्जे शेर्पा

वडा नम्बर ५ – सुब्बा लामा

त्रिपुरासुन्दरी गाउँपालिका
वडा नम्बर १ – विष्णु मगर

वडा नम्बर २ – मोहनबहादुर अधिकारी

वडा नम्बर ३ – कृष्णबहादुर कार्की

वडा नम्बर ४ – शिव श्रेष्ठ

वडा नम्बर ५ – विष्णुकुमार श्रेष्ठ

वडा नम्बर ६ – चरित्रकुमार श्रेष्ठ

सुनकोसी गाउँपालिका
वडा नम्बर १ – हिराबहादुर खत्री

वडा नम्बर २ – टेकबहादुर खत्री

वडा नम्बर ३ – जयराम खड्का

वडा नम्बर ४ – संगम लामा तामाङ

वडा नम्बर ५ – धनकाजी तामाङ

वडा नम्बर ६ – कृष्णबहादुर थापा

वडा नम्बर ७ – नातीकाजी कार्की

बलेफी गाउँपालिका
वडा नम्बर १ – राम खडका

वडा नम्बर २ – रमेश थापा

वडा नम्बर ३ – सिरुपातो तामाङ

वडा नम्बर ४ – दिनेश कार्की

वडा नम्बर ५ – दीर्घ तामाङ

वडा नम्बर ६ – तेजबहादुर पराजुली

वडा नम्बर ७ – सुरज लामा

वडा नम्बर ८ – कृष्णबहादुर तामाङ

इन्द्रावती गाउँपालिका
वडा नम्बर १ – नरेश तामाङ

वडा नम्बर २ – रामशरण भारती

वडा नम्बर ३ – दीपक आचार्य

वडा नम्बर ४ – विकासभक्त श्रेष्ठ

वडा नम्बर ५ – इरबहादुर तामाङ

वडा नम्बर ६ – जोतेश शाही

वडा नम्बर ७ – मुरारीप्रसाद सापकोटा

वडा नम्बर ८ – सुनबहादुर तामाङ

वडा नम्बर ९ – बद्री मैनाली

वडा नम्बर १० – बलबहादुर माझी

वडा नम्बर ११ – मने माझी

वडा नम्बर १२ – नवराज दनुवार

चौतारा साँगाचोकगढी नगरपालिका
वडा नम्बर १ – रामशरण अधिकारी

वडा नम्बर २ – तिलक ढुगाना

वडा नम्बर ३ – दलबहादुर बस्नेत

वडा नम्बर ४ – रुद्र सापकोटा

वडा नम्बर ५ – भक्तलाल श्रेष्ठ

वडा नम्बर ६ – तोकबहादुर तामाङ

वडा नम्बर ७ – महेश धिताल

वडा नम्बर ८ – भीमबहादुर श्रेष्ठ

वडा नम्बर ९ – ऐटन तामाङ

वडा नम्बर १० – भरत थापा

वडा नम्बर ११ – रेशम भुजेल

वडा नम्बर १२ – राधाकृष्ण गिरी

वडा नम्बर १३ – गणेश ढुगेल

वडा नम्बर १४ – उद्धव नेपाल

लिशंखुपाखर गाउँपालिका
वडा नम्बर २ – प्रेम ङयाङजो

वडा नम्बर ४ – खडक लामा

वडा नम्बर ६ – दानबहादुर तामाङ

वडा नम्बर ७ – चरिबहादुर घिसीङ

पाँचपोखरी थाङपाल गाउँपालिका
वडा नम्बर १ – नरबहादुर थिङ

वडा नम्बर २ – केसाङ तामाङ

वडा नम्बर ३ – चिनेनदोर्जे तामाङ

वडा नम्बर ४ – अनिलबहादुर दोङ

वडा नम्बर ५ – निमाग्याल्बो तामाङ

वडा नम्बर ६ – अच्युत भटटराई

वडा नम्बर ७ – लक्ष्मण लामा

वडा नम्बर ८ – उत्सव खड्का

हेलम्बु गाउँपालिका
वडा नम्बर १ – अनिल लामा

वडा नम्बर २ – दीपक सुनार

वडा नम्बर ३ – दीपक खडका

वडा नम्बर ४ – सोमबहादुर तामाङ

वडा नम्बर ६ – सञ्चबहादुर तामाङ

वडा नम्बर ७ – विष्णु तामाङ

मेलम्ची नगरपालिका
वडा नम्बर १ – लालबहादुर तामाङ

वडा नम्बर ४ – सुवास तामाङ

वडा नम्बर ५ – त्रिलोचन सिग्देल

वडा नम्बर ६ – बिन्द्र तामाङ

वडा नम्बर ८ – कविराज गिरी

वडा नम्बर ९ – सोम थिङ

वडा नम्बर १० – देवत्वम दुलाल

वडा नम्बर १३ – केदार घोरासैनी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७