मंसिरदेखि घट्दै विद्युत शुल्क : २० युनिटको ३० रुपैंयाँ मात्र महसुल (नयाँ दर)


१० कार्तिक २०७८, बुधबार
bijuli
फाइल फोटो

काठमाडौं, १० कात्तिक । आउँदो मंसिरदेखि विद्युतको महसुल घट्ने भएको छ । प्राधिकरणको निर्यात बाहेक अन्य उपभोक्ताका हकमा औसत १.०४ प्रतिशतले घट्ने गरी आयोगले नयाँ महसुल दर निर्धारण गरेको हो । विद्युत उपभोग बढाउन प्राधिकरणले महसुल औसत २.८४ प्रतिशतले घटाएको हो ।

विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युतको नयाँ महसुल दर कायम गरेको हो । सोमबार बसेको आयोगको बैठकले मंसिरदेखिको विद्युत खपत र २०७८ पुसदेखि बिलिङमा लागू हुनेगरी विद्युत उपभोक्ता महसुल दर निर्धारण गरेको छ ।
विस्तृत विवरण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७