एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण


११ कार्तिक २०७८, बिहीबार
ghanashyam bhusal 2

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण भएको छ । उनको सचिवालयका अनुसार नेता भुसालको स्वास्थ्य अवस्था अहिले सामान्य छ । बुधबार बेलुका भुसालको सचिवालयले भनेको छ : घरमै आराम गरिरहनु भएको जानकारी गराइन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७