एमालले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनाउने


२८ फाल्गुन २०७४, सोमबार
Ganesh

काठमाडौं: नेकपा एमालेले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले शीर्ष नेताहरूको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Ganesh
फाइल तस्बिर

राष्ट्रियसभाका अध्यक्षमा एमालेकै परशुमेघी गुरुङको पनि दाबी थियो । तिमल्सिनालाई राष्ट्रिसभाको अध्यक्ष बनाउँने निर्णय भएसँगै गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय गरेको एमाले स्रोतले बताएका छन् । तिमल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । भने, गुरूङ पोलिटब्यूरो सदस्य हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७