संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य


१२ कार्तिक २०७८, शुक्रबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबारदेखि अन्त्य गरेकी हुन् ।

शुक्रबार राति १२ बजेबाट संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।

249465984 939115483705918 1849791504878617564 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७