आगो लागिरहेको विमानबाट सात जनाको उद्धार


२८ फाल्गुन २०७४, सोमबार
hhh

काठमाण्डौं, २८ फागुन : त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ ।hhh

तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उद्धार गरिएका सात जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ । उद्धार गरिएकाहरुबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७