ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टबाट तिहारका सामान किन्दा छुट


१६ कार्तिक २०७८, मंगलवार
vmkvmmv1635851646

काठमाडौं, १६ कात्तिक । ग्लोबल आईएमई बैंकले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहने बैंकले जनाएको छ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७