राप्रपाको सर्लाही अध्यक्षमा सिंह निर्विरोध


१९ कार्तिक २०७८, शुक्रबार
adjmfdmgdm1636107326

सर्लाही, १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंहलगायत ५१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७