राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई लगाई दिइन् भाइटीका (फोटो फिचर)


२० कार्तिक २०७८, शनिबार
1 2

काठमाडौं, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार) बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाई दिएकी छन् ।

भण्डारीले शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइ दिएकी हुन् । भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति भण्डारीलाई टीका तथा माला लगाई पूजा गरेका थिए ।
तस्विरहरु

2 1
3
4
5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७