राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई लगाई दिइन् भाइटीका (फोटो फिचर)


प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार १२:५४

काठमाडौं, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार) बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाई दिएकी छन् ।

भण्डारीले शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइ दिएकी हुन् । भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति भण्डारीलाई टीका तथा माला लगाई पूजा गरेका थिए ।
तस्विरहरु

प्रतिक्रिया दिनुहोस्