पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै


२२ कार्तिक २०७८, सोमबार
Bipaxi 5 dal

काठमाडौं, २२ कात्तिक । सरकार सञ्चालनको संयन्त्र गठनदेखि न्यायालयमा आएको संकटको समीक्षा लगायतका विषयमा छलफल गर्न सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

सत्तारुढ दलहरूबीच छलफल नभइरहेका बेला सोमबार पछिल्ला घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । अहिले राजदूतहरू पनि फिर्ता बोलाएकाले त्यस विषयमा पनि टुंगोमा पुग्नुपर्नेछ ।

प्रधानन्यायाधीशको राजीनामा मागेर बार एशोसिएसनले आन्दोलन गरिरहेको छ । न्यायाधीशहरूले पनि बेन्च बहिष्कार गरिरहेका छन् । तर, दलहरू यो विषयमा बोलिरहेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७