आईएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू, यस्तो छ कार्यक्रम तालिका


२३ कार्तिक २०७८, मंगलवार
WORD TOUR POSTER 1

काठमाडौं, कात्तिक २३ । आइएमईले वल्र्ड भ्रमण विथ साइग्रेसुको आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा कात्तिक २३ देखि मङ्सिर १७ ९९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ० सम्म आयोजना हुन गइरहेको छ।

वल्र्ड भ्रमणमा साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा भनिनेछ। साथै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गरिनेछ।

कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ। आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ। साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ।

मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ। उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन्।

कार्यक्रम विवरण

Screenshot 2021 11 09 205251

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७