नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै


२६ कार्तिक २०७८, शुक्रबार
nekapa samajbadi

काठमाडौं, २६ कात्तिक । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ । अर्पण ब्याक्विटमा शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ । नेकपा (एकीकृत समाजवादी) ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७