‘सम्हालिन्छ कहिले मन’ले लियो रिलिज डेट


२७ कार्तिक २०७८, शनिबार
samhalinx kahile man1636768038

काठमाडौं, २७ कात्तिक । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ ले रिलिज डेट लिएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रले फागुन २७ गतेका लागि रिलिज डेट लिएको हो ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी चलचित्रलाई निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापाले निर्माण गरेका हुन् । कभर गायक सोनम तोप्देनले यही चलचित्रबाट अभिनयमा डेव्यु गर्दैछन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रमा बेलायत र नेपालमा छायांकन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७