एकीकृत समाजवादीको बैठक : समूहगत ‘रिपोर्टिङ’ हुँदै


२८ कार्तिक २०७८, आईतवार
ekikrit samajbadi cc meeting ncp us central committee meeting 8 A1fWg1Vloq

काठमाडौं, २८ कात्तिक । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको हेरिटेज पार्टी प्यालेसमा जारी बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरिरहेका छन् ।

अहिलेसम्म प्रदेश २, वागमती प्रदेश कर्णाली प्रदेशका प्रतिनिधिले रिपोर्टिङ गरिसकेका छन् । प्रदेशका २ का इन्चार्ज धर्मनाथ प्रसाद साहले आफ्नो प्रदेशमा आफ्नो पार्टीको संगठन एमाले भन्दा धेरै राम्रो भएको भन्दै त्यसलाई कायम राख्दै थप विस्तार गर्ने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७