मेगा बैंकको शाखा अब काँकडभिट्टामा


२९ कार्तिक २०७८, सोमबार
Kakarvitta Branch Mega Bank

काठमाडौं,२९ कात्तिक । मेगा बैंकले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ।

प्रदेश नं। १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा बैंकले शाखा विस्तार गरेको हो।
जुन बैंकको २०२औं शाखा हो।

चालु आर्थिक वर्षमा मात्रै बैंकले १५ नयाँ शाखा विस्तार गरिसकेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७