भक्तपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको गयो ज्यान


४ मंसिर २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर, ४ मंसिर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षका मिलन तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

वाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको मोटरसाइकलले वाग्मती प्रदेश ३–०१–००३ क ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिकामा–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७