एमाले महाधिवेशनले बढाएको चितवनको चमक (फोटो फिचर)


९ मंसिर २०७८, बिहीबार
uml convention stage BChajAh92N scaled

चितवन, ९ मंसिर । नेकपा एमालेको दशांँ महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुँदैछ । महाधिवेशन व्यवस्थापनको सबै काम सकिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । देशभरबाट महाधिवेशन प्रतिनिधिहरू चितवन आउने क्रम शुरु भएको छ ।

अहिले चितवनलाई महाधिवेशनका लागि सजाइएको छ । उद्घाटनस्थल नारायणी किनार र प्रमुख चोकहरूमा सजावट गरिएको छ । व्यानर, फूलमाला, घडाहरू विभिन्न स्थानमा राखिएको छ । विभिन्न २५ स्थानमा सेल्फी स्पटहरू पनि बनाइएको छ । महाधिवेशनमा चार देशका विभिन्न दलका पाहुना सहभागी हुने बताएका छन् ।
केहि तस्विरहरु

thumb 2 1
uml 10th general convention 6
2 13
3 7
4 4
5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७