विवादित प्रधानन्यायधिशलाई ‘बोक्दै’ कांग्रेस


३० फाल्गुन २०७४, बुधबार
pranya

काठमाडौं, ३० फागुन : सर्वोच्च अदालतका प्रधानन्यायधिश अहिले विभिन्न मुद्दामा विवादित बनेका छन् ।
तर, नेपाली कांग्रेस भने विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा उभिएको छ । pranya

पराजुलीलाई लिएर सर्वोच्चको न्यायाधीशहरु नै विभाजित भइरहेका बेला सत्तारुढ दलहरुभित्र प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने चर्चा पनि चल्न थालेको छ । तर, कांग्रेसले त्यसो नगर्न खबरदारी गरेको छ । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नपाइने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७