प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, अस्पताल भर्ना


१४ मंसिर २०७८, मंगलवार
cholendra shumsher jbr

काठमाडौं, १४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

अस्ती प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गराएका थिए । उनलाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७