भाइरल गर्ल प्रियालाई मोवाइल बोक्न प्रतिबन्ध


३० फाल्गुन २०७४, बुधबार
भाईरल गर्ल प्रियालाई मोबाइल बोक्न प्रतिबन्ध7663

काठमाडौं, ३० फागुन : सामाजिक सञ्जालमा चर्चित भएकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई मोबाइल बोक्न रोक लगाएका छन् । एक सञ्चार माध्यमले हालै लिएको एक अन्तरवार्तामा उनका पिताले प्रियालाई मोबाइल बोक्न नदिइएको बताएका हुन् ।भाईरल गर्ल प्रियालाई मोबाइल बोक्न प्रतिबन्ध7663

केही समयअघि कक्षा कोठमा सहपाठीलाई आँखा झिम्काएको प्रेममय अभिनयले सञ्चार माध्ययम र सामाजिक सञ्जालमा भाइरल बनेकी उनलाई मोबाइल बोक्न उनको परिवारले रोक लगाएका हुन् । उनकाअनुसार आवश्यक परे प्रियाले आफ्नी आमाको मोबाइल प्रयोग गर्न भने सक्छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७