स्विम सुटमा मिस वर्ल्ड प्रतिस्पर्धा गर्दै मिस नेपाल नम्रता


१६ मंसिर २०७८, बिहीबार
miss nepal namrata eHb1YyeEPp

काठमाडौं, १६ मंसिर । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिकामा भइरहेको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा गत सातादेखि जारी प्रतियोगितामा नेपालबाट मिस नेपाल नम्रता श्रेष्ठ सहभागी भइरहेकी छन् ।

miss namrata 2 Hm9npJ2P6Z

मिस वर्ल्डअन्तर्गत दर्जनौं देशका सुन्दरीबीच विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ । यस क्रममा मंगलबार स्विम सुटमा सुन्दरीहरूले फोटो सेसन गरेका छन् । यस क्रममा मिस नेपाल नम्रता श्रेष्ठले पनि स्विम सुट गरेकी छन् । जसमा उनी निकै ‘हट’ देखिएकी छन् ।

miss namrata SxEjvG0xEC

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७