२६५ मा कोरोना संक्रमण, दुईको मृत्यु


२० मंसिर २०७८, सोमबार
korona

काठमाडौं, २० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् ।

viber image 2021 12 06 15 44 41 942 ON3zeTP6ix

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै हाल देशभर सक्रिय संक्रमित ६,३८६ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७