एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् १५ एजेण्डा


२२ मंसिर २०७८, बुधबार
communist party of nepal uml

काठमाडौं, २२ मंसिर । नेकपा एमालेले केन्द्रीय कमिटीको वैठक बोलाएको छ । बैठकका लागि १५ वटा एजेण्डा तय भएको छ ।
यही मंसीर २५ र २६ गते भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउसमा बस्ने बैठकका लागि कार्यसूची तय गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक बिहान ११ बजे बस्नेछ ।

उनका अनुसार बैठकमा महाधिवेशनको समीक्षा, स्थायी कमिटी गठन केन्दीय सल्लाहकार परिषद् गठन, कार्यविभाजनलगायतका एजेण्डामा छलफल हुनेछ ।

263969263 424835479350492 1157705203377309482 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७