प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापति


२५ मंसिर २०७८, शनिबार
sujata koirala

काठमाडौं, २५ मंसिर । सुजाता कोइरालाले सिंहको टिमबाट उपसभापति उठ्ने घोषणा गरेकी छिन् । उनी सिंहको घोषणा सभामा उपस्थित भएकी छिन् ।

सिंहले सिंहदरबारस्थित दरबार पार्टी प्यालेसबाट उम्मेदवार घोषणा गर्दै छन् । कोइराला पूर्व उपप्रधानमन्त्री समेत हुन् । उनी पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७