कांग्रेस महाधिवेशन : उपसभापतिमा महेश आचार्यको उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार
Mahesh Acharya2021 12 11 02 55 25

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको उपसभापति पदका लागि महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय सदस्य आचार्यले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । मनोनयन दर्ताको समय आज साँझ ५ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७