शशांक कोइराला शेखरकै टिमबाट खुला केन्द्रीय सदस्य उठ्ने


२५ मंसिर २०७८, शनिबार
Shashanka koirala
फाइल फोटो

काठमाडौं, २५ मंसिर । शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिन आफ्नो टिमको टुंगो लगाएका छन् । महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उठ्ने भएका छन् भने उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङ उठ्ने भएका छन् ।

शशांक कोइराला पनि शेखरकै टिमबाट खुला केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । ‘उहाँको नाम खुला केन्द्रीय सदस्यमा एक नम्बरमा छ,’ मिनेन्द्र रिजालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७