प्रकाशमानले सभापति र सुजाताले उप-सभापतिमा गरे मनोनयन दर्ता


२५ मंसिर २०७८, शनिबार
pp ss1639216036

काठमाडौं, २५ मंसिर । प्रकाशमान सिंह र सुजाता कोइरालाले मनोनयन दर्ताका गराएका छन् । सिंहले सभापति र कोइरालाले उप-सभापतिमा उम्मेदवारी दिएका छन् ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आफ्नो अवधाराणापत्र सार्वजनिक गरेका सिंह कोइरालासहित मनोनयनका लागि राष्ट्रियसभा गृह पुगेका हुन् । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ । साँझ ५ बजेसम्मका लागि मनोनयनको समय तय गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७