निधिद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार
bimlalendra1639218136

काठमाडौं, २५ मंसिर । विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । मनोनयनस्थल राष्ट्रियसभा गृह पुगेर उनले कांग्रेसको आउँदो केन्द्रीय समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) मनोनयन दर्ताको कार्यक्रम छ । साँझ ५ बजेसम्का लागि मनोनयन दर्ताका लागि समय तय गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७