दुर्गा प्रसाईसहित ४३ जना एमाले केन्द्रीय सदस्यमा मनोनित (सूचीसहित)


२६ मंसिर २०७८, आईतवार
durga prasai Pactvq5IIK

काठमाडौं, २६ मंसिर । नेकपा एमालेले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको सूची पढेर सुनाएका छन् ।

एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित हुनेमा झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई समेत छन् । त्यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य हुनेमा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर पनि छन् ।

यस्तै भूगोलबाट छुटेका पर्वतका पदम गिरी पनि केन्द्रीय सदस्य बनेका छन् । युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल पनि केन्द्रीय सदस्य भएका छन् ।
मनोनित केन्द्रीय सदस्यहरु
१) मानवीर राई
२) ऐन महर
३) चन्द्रमोहन गौचन
४) रतननाथ योगी
५) दल फडेरा
६) रमेश पौडेल
७) सूर्य पाठक
८) हरि घिमिरे
९) पदम गिरी
१०) युवराज बाँस्कोटा
११) यज्ञबहादुर बोगटी
१२) विशाल भट्टराई
१३) बद्री न्यौपाने
१४) रुपनारायण श्रेष्ठ
१५) उद्धव रेग्मी
१६) प्रेम दंगला
१७) भीम केसी
१८) सुवास देवकोटा
१९) हरिकृष्ण व्यञ्जनकार
२०) इन्दिरा गौतम
२१) सरस्वती चौधरी
२२) लालबाबु पण्डित
२३) यमुना रोका
२४) कल्पना चापागाईं
२५) आशा विक
२६) उमा कोइराला
२७) नैनकला ओझा
२८) मञ्जु गुरुङ
२९) इन्दिरा सञ्जेल
३०) विमला अर्याल
३१) गीता कार्की
३२) शान्ति अधिकारी
३३) रुक्मिणी राना
३४) तारादेवी गुरुङ
३५) सविता यादव
३६) विषमलाल अधिकारी
३७) रेशम लामा
३८) गोविन्द दुवाल
३९) दुर्गा प्रसाई
४०) चन्द्रबहादुर विश्वकर्मा
४१) सहदेव बोटी
४२) बालसिंह काउछा
४३) कृष्ण केसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७