सभापतिका उम्मेद्वार विमलेन्द्र निधिले गरे मतदान, भोट खसाल्न लाग्यो ५० मिनेट


२७ मंसिर २०७८, सोमबार
bimalendra

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेस सभापतिका उम्मेदवार तथा उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न आफूलाई ५० मिनेट लागेको उनले सुनाए ।
मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए । उनले सभापतिमा आफैंले जित्ने समेत दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७