प्रकाशमान, विमलेन्द्र र कल्याण गुरुङ देउवातिर, एक्लिए शेखर


२८ मंसिर २०७८, मंगलवार
deuwa design

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा उठेका कल्याण गुरुङले पनि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई नै सघाउने भएका छन् ।

महाधिवेशनमा केबल २० भोट ल्याएका उनले पनि देउवालाई समर्थन गरेपछि कांग्रेसको इतर पक्षबाट शेखर कोइराला एक्लै परेका छन् । ‘हामी सय डेढ सय जना बसेका थियौं’, गुरुङले भने, ‘हामीले पनि शेरबहादुर देउवालाई नै सघाउने निणर्य गरेका छौं ।’
यसअघि सभापति सभापतिका दुई उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई सघाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७