नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द


२८ मंसिर २०७८, मंगलवार
Nepal Stock

काठमाडौं, २९ मंसिर । शेयर बजार परिसूचक नेप्से दुई घण्टा नपुग्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
आज मङ्गलवार ५ दशमलव १ प्रतिशतले बढेको नेप्से एक सय १४ अङ्कले बढ्दै दुई हजार तीन सय ९५ विन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको डेढ घण्टा १२ बजेर ३८ मिनेटमै नेप्से ५ प्रतिशतले बढेको हो । अब ४० मिनेटपछि फेरि कारोबार सुरू हुनेछ । केही दिनयता घटिरहेको नेप्से आज बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७