कस्तो रहला आजको मौसम ?


२९ मंसिर २०७८, बुधबार
kathamandu upatiyaka scaled

काठमाडौं । देशभर ह्वातै चिसो बढेको छ । आज (बुधबार) देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । तर, देशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूवार्नुमान महाशाखाले जानकारी दिएको छ ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले जानकारी दिएको छ । तर, देशभर चिसो बढिरहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७