पूणर्खोप लगाएका विदेशीलाई आजदेखि अष्ट्रेलिया प्रवेश खुला


२९ मंसिर २०७८, बुधबार
211214214108 covid testing sydney 1215 exlarge 1691639551506

काठमाडौं । अष्ट्रेलियाले आज(डिसेम्बर १५)देखि पूणर्खोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश खुला गरेको छ ।
पूणर्खोप लगाएका विदेशी विद्यार्थी, दक्ष आप्रवासी र शरणार्थी, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकालाई खुला गरेको हो । यसबाट अष्ट्रेलियामा अध्ययन गरिरहेका र गर्न जाने नेपाली विद्यार्थीहरू पनि लाभान्वित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७