महामन्त्री मत गणना अपडेट : १,६९५ मत गन्दा गगनको अग्रता कायमै, अरु कसको कति ?


१ पुष २०७८, बिहीबार
Nepali congress GS

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाको अग्रता कायमै छ । दोस्रोमा विश्वप्रकाश शर्मा छन् ।

१,६९५ मत गन्दा गगन थापाले १,१५५, विश्वप्रकाश शर्माले ७४१, डा. मीनेन्द्र रिजालले २९६, डा. प्रकाशरण महतले ५५४, प्रदीप पौडेल र डा. राजाराम कार्कीले ५३ मत पाएका छन् ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । दुई जना निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७