इञ्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण


१ पुष २०७८, बिहीबार

काठमाडौं । बुद्ध एयरको जहाज चितवनको भरतपुरमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंका लागि उडेको जहाजको बायाँ इञ्जिनमा समस्या देखिएपछि तत्कालै आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

उक्त जहाज भरतपुरबाट काठमाडौंका लागि उडेको थियो । उडेको केहीबेरमै इञ्जिनमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७